काठमाडौं । नजिकिँदै गरेको चाडपर्व लक्षित गर्दै ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ५०० जना ट्राफिक स्वयम्सेवक परिचालन सुरु गरेको छ । ले उपत्यकामा ट्राफिक जाम हुने र पैदल यात्रुको ओहोरदोहोर बढी हुने स्थानमा स्वम्सेवक परिचालन सुरु गरेको हो ।नजिकिँदै गरेको दसैं, तिहार, छठलगायतका चाडपर्वमा सवारी र पैदलयात्रुको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा…