उपेक्षामा राष्ट्रिय सुरक्षा र इण्टेलिजेन्स: नेपालले सिक्न सक्छ भारतबाट पाठ

डा. पूर्ण सिलवाल छिमेकी मुलुक भारतमा प्रधानमन्त्रीश्री नरेन्द्र मोदी लोकसभा निर्वाचनमा दोश्रो पाँच वर्षे कार्यकालको लागि भारी बहुमत हासिल गरी सत्तारुढ भएपछि उनले शीघ्रराष्ट्रिय सुरक्षा संरचनामा दीर्घकालीन महत्व राख्ने परिवर्तन गरेका छन्।  प्रधानमन्त्री मोदीको पहिलो कार्यकाल भरी राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यभार बहन गरिसकेका अजय डोभललाई अर्को पाँच वर्षको लागि सोही पदमा पुन: नियुक्ति गरी उनको…