समाजसँग भिजेर बसेका प्रहरीले अपराध अनुसन्धान गर्न सक्छः महान्यायाधिवक्ता खरेल

काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा सोमबार आयोजित सिसिटिभि क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ एवं स’रक्षित…