काठमाडौं–मन्त्रिपरिषद्को २७ जेठ २०७५ को निर्णयविपरीत फेरि नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप गर्ने तयारी थालिएको छ। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सातवटै प्रदेशमा एआईजीको दरबन्दी कायम गर्दै नेपाल प्रहरीमा एआईजीको कुल दरबन्दी प्राविधिकसहित १६ पुर्याएको थियो। देउवा अघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एआइजी दरबन्दी ७ बाट बढाएर ११…