खार्तुम —सुडानको सत्तारूढ संक्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीले पदबाट राजीनामा दिएका छन् । राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषद्ले जनाएको छ । राजीनामा दिएकामा परिषदको राजनीतिक समितिको नेतृत्व गर्दै आएका लेफटनेन्ट जनरल ओमार जाइन अल-अबिदिनसहित लेफटनेन्ट जनरलद्वय जलाल अल-दिन अल-शेख र अल-तायिब बबाकर अलि फादिल छन् । सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेसागत…