काठमाडौं - कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्त बलात्कार प्रकरण हत्याकाण्डमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न डिआइजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको छ । डिआइजी बस्न्यात केही दिन अघिमात्रै एआइजीको बढुवाका लागि सिफारिस भएका थिए । समितिका सदस्यहरुमा एसएसपी उत्तमकुमार सुवेदी, निरज शाही डिएसपीहरु रमेश थापा, दधिराम…