प्रधानसेनापतिको कडा कदम : कुवेरको नामले परिचित सैन्य अधिकृतको भटाभट सरुवा

काठमाडौं - नेपाली सेनामा पांच जना सहायकरथी र केही प्रमुख सेनानीहरुको सरुवा भएको छ । प्रधानसेनापति पुर्णचन्द्र थापाले पद वहाली गरेलगत्तै उच्च सैन्य अधिकारीहरुको सरुवा भएको हो । थापाले आफ्नो टिम निर्माण सुरु गरिसकेका छन् । सहायकरथीहरु संजय सिंह भण्डारीलाई वन तथा पर्यावरण सुरक्षा निर्देशनालय,अनन्त कार्की सैनिक संगठन निर्देशनालय र ताराध्व पांण्डेले कल्याणकारी योजना निर्देशनालयको…