दमौली– प्रहरी महानिरीक्षक (अाइजीपी) सर्वेन्द्र खनालले समाजमा हुने अपराध र अपराधीको नेपाल प्रहरीले दोलो काढेर छाड्ने बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको दशौँ दिन अाइजीपी खनालले भने, 'एक-दुई ठाउँमा घटना भयो भन्दैमा प्रहरी अत्तालिनु हुँदैन।' उनले नागरिकको रक्षामा खटिएका ७५ हजार…