काठमाडौं–अध्यागमन कार्यालय, विमानस्थलले युरोपियन देशको पोसपोर्ट बोकेर नेपाल आएका तीन इरानीलाई पक्राउ गरेको छ। अध्यागमन कार्यालय विमानस्थलले कालमेटिज जाभेर, दाभुद बोर्डबार र फारजेनेकलाई पक्राउ गरी अध्यागमन विभागमा पठाएको छ। जाभेर फ्रान्सको, बोर्डबार चेक रिपब्लिक तथा हसानिराद पोल्याण्डको पासपोर्ट प्रयोग गरी नेपाल आएको बताइएको छ। उनीहरुसँग २र२ वटा पासपोर्ट भेटिएको अध्यागमनले जनाएको छ। उनीहरुले बोकेको यूरोपियन…