काठमाडौं - अन्र्तराष्ट्रिय फुटबल तथा क्रिकेटमा हुने सट्टेबाजीमा गुन्डादेखि प्रहरी अधिकारीहरुको समेत संलग्नता हुने गरेको खुलेको छ । प्रहरीले सोमबार पक्राउ गरेका गौरव तिवारीको समूहमा प्रहरी अधिकारीहरु नै संलग्न रहेको खुलेको हो । पक्राउ पर्नेमा ३५ वर्षीय अञ्जन केसी, २७ वर्षीय गौरव तिवारी, ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, २७ वर्षीय दिनेश बोगटी,३६ वर्षीय विजय श्रेष्ठ,…