काठमाडौं- साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन उच्च स्तरीय समितिले बयानका लागि उनलार्इ बाेलाएकाे थियाे । बयानका लागि उनी मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय, मोरङमा…