काठमाडौं– नेपाली सेनाले साउथ सुडानमा बलत्कारको घटनामा संलग्न सैनिकहरुलाई कार्वाही गर्ने जनाएको छ । सैनिक जनसम्र्पक निर्देशनालयले विज्ञप्ती जारी गर्दै दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको मिशन अनमिसको सेक्टर वेस्टअन्र्तगत नेपाली शान्ति सैनिक खटिएको क्षेत्रमा घटेको घटनाप्रती सेनाले ध्यानाकर्षण भएको जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘अवेल सुरक्षा वेशमा महिलाहरु पेरिमिटर तारबाट जवरजस्ती…