साढे ३३ किलो सुनकाण्ड : पूर्वडीआईजी निरौलालाई विराटनगर लगियो

काठमाडौं- साढे ३३ किलो सुन तस्करी गर्न सघाएको आरोपमा आइतबार काठमाडौंमा पक्राउ गरिएका पूर्वडीआईजी गोविन्द निरौलालाई थप अनुसन्धानका लागि सोमबार विराटनगर लगिएको छ ।  उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । अदालतले एक साता म्याद थपेको छ । हवाईमार्गबाट विराटनगर पु¥याइएका निरौलामाथि कर्तव्य ज्यान र संगठित अपराधको मुद्दामा अनुसन्धान जारी…