विमानस्थलबाट फेरि सुन बरामद, भारतीय नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। दुबईबाट नेपाल आउँदै गरेका भारतीय नागरिक महेश रामचन्द्रसँग एक किलो ९ सय ग्राम तरल सुन बरामद भएको होे। उनी शुक्रबार राति पक्राउ परेका हुन्। केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको हो। केही…