घोडेजात्रामा सेनाले यसरी प्रदर्शन गर्‍यो युद्धकला

काठमाडौं– नेपाली सेनाले घोडेजात्राका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकला प्रदर्शन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दकिशाेर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उपस्थित रहेको कार्यक्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरू राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड प्रदर्शन गरियो। यसैगरी, साइकल रेश,…