सेनामा एकै पटक ४७ प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारीस (सुचीसहित)

काठमाडौं– नेपाली सेनामा ४७ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन् । सेनाको बढुवा समितीले गरेको सिफारीसलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले गत चैत २५ मा बढुवा सदर गरेका छन् । सेनाले सिफारीस गरेको बढुवामा ३६ बेसिकका प्रमुख सेनानीहरुलाई महासेनानीको बढुवामा २९ बेसिकका भन्दा अघि बढुवा सिफारीस गरिएको छ । सेनाले ल्याएको फाष्ट ट्रयाकअनुसार अति योग्य…