‘आइजिपी’ नियुक्तिका लागि प्रधानमन्त्री र गृहमन्त्री छलफल गर्दै

काठमाडाैँ- नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विहानको बैठकमा आईजीपी नियुक्तिबारे छलफल नै नभएको स्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल अघि बढाएका छन्। छलफलका लागि ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री…