गृहमन्त्री ‘बादल’ले भरतपुर कारागारकाे अवलोकन गर्दै के भने ?

चितवन- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले जेल सानो नेपाल भएको बताएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला चितवन आएका थापाले जेल सानो नेपाल भएकाे बताएका हुन् । 'बाहिर जो समस्या छ, त्यो जेलमा पनि, त्यो सुधार गर्ने पद्धति बसाउने हामी लागेका छौँ ।' चितवन जिल्ला कारागारको अबलोकन गदै जेल भित्र शोषण र अपराध नहोस् भनेर नयाँ योजना…