अराजक गतिविधि तस्करी नियन्त्रण गर्न प्रभावकारी भएर लाग्न गृहमन्त्रीकाे निर्देशन

हेटौँडा- गृहमन्त्री रामबहादुर थापा बादलले  अराजक गतिविधि, एवं तस्करी नियन्त्रण गर्न सुरक्षा प्रमुखहरूलार्इ निर्देशन दिएका छन्  । मंगलबार हेटाैँडामा भएकाे  प्रदेश न ३ स्तरीय सुरक्षा गाेष्ठीमा उनले यस्ताे निर्देशन दिएका हुन् । राजनीतिक स्थायित्व तथा दिगो शान्ति कायम गरी विकासका पूर्वाधारलाई जनता बीच पु¥याउन र शान्ति तथा सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्नका लागि प्रचलित ऐन…