एसीसी यू–१९ एसियाकप : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाण्डु- एसीसी यू–१९ एसियाकपमा बंगलादेशसँग नेपालले हार व्यहोरेकोे छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो। युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले ५ विकेट क्षतिमा २८.४ ओभरमा पूरा गरेको हो। मोहम्मद अजिजु हाकिम तामिम र जवाद अबरारले  १ सय ९ बलमा ९० रनको साझेदारी गरे ।ओपनर जवादले ५९ र हाकिम…