पारालिम्पिकमा नेपाललाई ऐतिहासिक पदक

काठमाण्डु-नेपालकी पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट कास्य पदक जितेकी छन् । गए राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले कास्य पदक प्राप्त गरिन् । रिपाचेजमार्फत कास्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको जित निकाल्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी हुन् । यो पदक नेपालको खेलकुद…