काठमाण्डु - टी-२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले आज घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । हङकङमा आजदेखि सुरु हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी)को सहभागिता छ । आयोजक हङकङविरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ। यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। हेड टु…