शुभमन गिललाई १२ लाख जरिवाना, यस्तो छ कारण

काठमाण्डु- भारतमा जारी आईपीएल अन्तर्गत टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिल १२ लाख जरिवानामा परेका छन् । मंगलवार आईपीएल २०२४ मा दोस्रो खेलमा गुजरात टाइटन्स चेन्नई सुपर किंग्स विरुद्ध सुस्त ओभर रेटका कारण गिललाई १२ लाख जरिवाना तिराइएको हो । उक्त खेलमा गुजरात टाइटन्सले जानाजानी सुस्त गतिमा खेलेको आरोप छ । इन्डियन प्रिमियर लिगले एक…