काठमाण्डु- आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो । यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३५ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका लागि कुशल मल्लले ६०…