काठमाण्डु - फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ । शनिबार कतारको अल जानौब रंगशालामा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको २३ अौं मिनेटमा मिसेल डुकले गरेको गोल नै अष्ट्रेलियाको जितमा निर्णायक सावित भयो । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको…