एजेन्सी - यस वर्षको फ्रेन्च ओपनकोे उपाधि सर्बियाका खेलाडी नोभाक जोकोभिचले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा उनले ग्रीसका स्टेफानोस चिचिपासलाई सङ्घर्षपूर्ण खेलमा ३–२ सेटले हराउँदै उपाधि जितेका हुन् । पहिलो दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गरेका जोकोभिचले चिचिपासलाई ६–७, २–६, ६–३, ६–२ र ६–४ सेटले परास्त गरे । चिचिपासले पहिलो र दोस्रो…