काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि–२० वरियतामा परेका छन् । आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा ओपनर कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका हुन् । नयाँ वरीयताअनुसार कुशल ब्याटिङतर्फ ९३औं स्थानमा छन् । कुशलको ३ सय ५९ रेटिङ अंक छ । टि–२० आई त्रिकोणात्मक सिरिजमा…