टिकापुरमा स्टार तेक्वान्दोको शाखा विस्तार

कैलाली – स्टार तेक्वान्दो संस्थाले कैलाली टिकापुरमा पनि शाखा विस्तार गरेको छ । विगत दुइ दशक दशकदेखि भारतको गोवामा तेक्वान्दो संचालन गर्द‌ै आएको उसले भारतमा धेरै महत्त्वपूर्ण योगदान पुर्याएको छ । नेपालमा पनि उसले तेक्वान्दो विकासका लागि प्राथमिकता दिएको छ । स्टार तेक्वान्दो संस्थापक अध्यक्ष प्रकाश जैगडिका अनुसार आफूले स्वदेशमा पनि तेक्वान्दो विस्तार गर्ने उदेश्यका…