काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय अगाडिको फुटबल मैदानमा निर्माण गरेको पूर्वाधार हस्तान्तरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार प्रधान सेनापति पूर्णचन्द्र थापालाई निर्माण गरिएको पूर्वाधार हस्तान्तरण गरेका हुन् । आवश्यक मापदण्ड पुर्याएर एन्फाले निर्माण गरेको मैदानमा विश्वकप छनोट खेल्न नेपाल आउने टोलीले सेनाको सो मैदान प्रयोग…