गोवा – अलईन्डीया तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शनिबार गोवामा उद्घाटन भएको छ । अलईन्डीया तेक्वान्दो हेड कोच प्रकाश जैगडीको अध्यक्षतामा र कंग्रेस आई भारतका वरिष्ठ नेता संसद वुर्व लोकसभा सभामुख फ्रान्सिस सर्दिनाहा स्वयी पार्टीका केन्द्रीय नेता पुर्व कानुनमंत्रि रमाकान्त खलिफा को प्रमुख उपस्थिति र समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकेन्द्र सेर्पाली र भारतका वरिष्ठ पत्रकार प्रभाकर…