क्रिश्चियानो रोनाल्डोले लगाएको घडीको मूल्य ६ करोड

दुबई – सप्ताहन्तमा क्रिश्चियानो रोनाल्डो दुबईमा देखा परेका थिए । उक्त अवसरमा पोर्चुगिज अन्तर्राष्ट्रिय ख्याती प्राप्त खेलाडीले हालसम्म बनाइएका मध्ये सर्वाधिक महँगो रोलेक्स घडी लगाएको देखिएका छन् । यको मूल्य झन्डै ५ लाख डलर अर्थात् ६ करोड रुपैयाँ को रहेको बताइएको छ । डेली मेलका अनुसार उनले लगाएको उक्त घडी १८ क्यारेटको सुन र ३०…