नेपालगञ्ज– आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको सातौ दिनको खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले लगातार जित हासिल गर्दै फाइनलका लागि आफ्नो दबदबा कायम नै राखेको छ। आफनो ५ खेल खेल्दा ४ जित निकाल्दै आईतवार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीलाई झिनो अन्तरले हराउदै जित दर्ता गरेको हो। पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले एबरोल टीएमटी लुम्बिनी यात्रीजलाई ४ रनले…