काठमाडौं- अखिल (क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्व विद्दालय चितवनले सहिद सप्ताहको अवसरमा सहिदहरु क.मित्रमनी आचार्य, मुकुन्द न्यौपाने र रामबहादुर खड्काको स्मृतिमा आयोजित मिमुरा कप अन्तर कलेज फुटबल प्रतियोगिताको विजेता सहिद स्मारक कलेज (बी) भएको छ । सोमवार साँझ सम्पन्न फाइनल खेलमा सहिद स्मारक कलेज (बी) ले सहिद स्मारक (ए) कलेजलाई टाई ब्रेकरले हराएको हो । सहिद…