नेपाली फुटबल टाेली घर फर्किए

काठमाडौँ – बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुबटलमा सहभागी भएर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । समूह चरणमा दुई खेलमा जित निकालेर समूह विजेता बनेको नेपाली टोली बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएकाे थियाे । माल्दिभ्ससँग हार सँगै नेपालकाे साप चेम्पियन बन्ने सपना अधुराे भएकाे थियाे । टाेलीलाइ फाइनलमा पुगेर इतिहास बनाउने सपना…