विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्यान्ड खेल्दै

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशिय एकदिवसीय शृङखलामा नेपालले आइतबार घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुआती दुई खेल जित्दै तालिकामा चार अङ्क थपेको छ । नेपालले सोमबार पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक विकेट र…