काठमाण्डु - आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथास कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्यान्ट कोचको रुपमा निकलाई नियुक्त गरेको जानकारी दिएको छ । निकले यसअघि श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश लगायतका देशमा काम गरिसकेका छन्। निक…