यसरी बन्दैछ टियू क्रिकेट मैदानमा १० हजार सिट क्षमताको प्यारापिट (फोटोफिचर)

काठमाण्डु– कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको स्तरोन्नतिको काम तिव्र रुपमा अघि बढिरहेको छ ।   १० हजार सिट क्षमताको प्यारापिट निर्माणको काम तीब्र गतिमा अघि बढेको हो । आज विहान उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट मैदानका अवलोकन गर्दै तीब्र गतिमा काम अगाडि बढिरहेको बताए । बैशाख २४ गते कन्ट्रयाक…