मधेश सरकारले रामजानकी अन्तरराष्ट्रिय रंगशाला निर्माण गर्न १ अर्ब रुपैयाँ दिने

काठमाण्डु– मधेश प्रदेश सरकारले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय रंगशालाका लागि १ अर्ब रुपैयाँ दिने भएको छ । आज मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जय ट्रफी (एलिट कप)को उद्घाटनमा बोल्दै रंगशालाका लागि १ अर्ब रुपैयाँ दिने घोषणा गरेका हुन्। उनले रंगशालाको केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने जानकारी दिए । रंगशाला…