यूएईले केही हप्तामै मङ्गल ग्रहमा यान पठाउदै

-फ्र्याङ्क गार्डनर कठमाडौं - यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको छ। अरब क्षेत्रको पहिलो अन्तरिक्ष लक्ष्यको रूपमा रहेको यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको हो । अर्को हप्ता त्यसका लागि यानमा इन्धन भर्ने काम सुरु हुने बताइएको छ । करिब ४९ करोड ३० लाख किलोमिटर टाढा रहेको…