सरकारको कामबाट कांग्रेसका नेताहरू नै सन्तुष्ट छैनन् : अध्यक्ष ओली

भोजपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू नै सन्तुष्ट नरहेको बताएका छन् । पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा बिहीवार भोजपुरमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले सरकारको कामबाट नेपाली कांग्रेसकै नेताहरू समेत आजित भइसकेको दाबी गरेका छन् । उनले भने, ‘यो सरकारसँग नेपाली कांग्रेसकै नेताहरू…