न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता हुदैँ

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका उपराष्ट्रपति हान झेङबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । आज प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति झेङबीच संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’का क्रममा अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको हो । राष्ट्रसंघको महासभामा योपटक चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति हानले गरेका छन् । उनी महासभामा सहभागी हुन न्युयोर्क पुगिसकेका छन् । प्रधानमन्त्री…