काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको उम्मेदवारको टुंङ्गो लाएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले सार्वजनिक लेखा समितिमा पनि उम्मेदवारी दिने भएको छ। संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत…