२८३३मा झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाण्डु– बिहीबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ३३.८३ले बढेर परिसुचक २८३३ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो । कारोबारमा आएका ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो…