काठमाण्डु- नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई मान्यता नदिन माग राख्दै प्रदेश प्रमुख परशुराम खापुंग समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपा एमालेले सभामुखले समेत विश्वासको मत दिएकाले उद्धव थापालाई मुख्यमन्त्रीको मान्यता नदिन माग गरेको हो । मुख्यमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावको सम्बन्धमा प्रदेश सभाको बैठकमा मत विभाजन हुँदा सभाको अध्यक्षता…