काठमाण्डु- नेपाल प्रहरीले जनपद समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले ३७ डीएसपीहरूलाई एसपीमा बढुवाका लागि सफारिस गरेको हो । सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द छन् । यस्तै, सिफारिस हुनेमा सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट,…