चीनले दियो मधेसका एक हजार विद्यार्थीलाई साइकल

काठमाण्डु- चीनले मधेसका विद्याथीहरूलाई साइकल वितरण गरेको छ । मधेस प्रदेशका बारा र पर्सा जिल्लाका एक हजार विद्यार्थीलाई चीनले साइकल वितरण गरेको हो । सोमबार मधेस प्रदेशका दुई जिल्लाका नौ सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो । पहिलो चरणमा बाराका पाँच विद्यालयका ५०४ विद्यार्थी र पर्साका चार विद्यालयका ४९६ विद्यार्थीहरूलाई एक कार्यक्रमकाबीच साइकल वितरण…