काठमाण्डु- प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्रिकेट क्लबले जितेको छ । सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफले उपाधि जितेको हो । धनगढीको फाप्ला मैदानमा सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभर पाँच बलमा एक विकेट गुमाएर भेटायो । एपीएफका लागि ममता चौधरीले अविजित ४३ रन र कप्तान…