नौ पूर्वप्रधानमन्त्रीलाई गणतन्त्र दिवस कार्यक्रममा थिएन निम्ता

काठमाण्डु– १९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह’ आयोजना गरियो ।समारोहलाई राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपति पौडेलले सम्बोधन गरे । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपतिबाट सम्बोधन भयो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु,…