काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुुद्धिज्म र शान्ति आजको आवश्यकता भएको बताएका छन् । लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुुनियाँमा युद्धका बादलहरू मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुुद्धिज्म भएको बताए । उनले भने, ‘बुुद्धिज्म आजको झन् बढी आवश्यकता हो, शान्ति झन् बढी आवश्यकता हो । किनभने…