काठमाण्डु – सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको सहकारी वकिलको कार्यालयले जानकारी दिएको छ । प्रहरीले गरेको अनुसन्धानबाट सहकारीको रकम गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ…